SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

बेपत्ता वा मृत्यु भएकाको परिवारलाई एक-एक लाख

फडिन्द्र अधिकारी लेखनाथ, भदौ १६ गते । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीमा बेपत्ता वा मृत्यु भएका गण्डकी प्रदेशका बासिन्दाका परिवारलाई एक-एक लाख प्रदान गर्ने भएको छ ।