SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितलाई मधेशले दोस्रो चरणको राहत पठाउने

लक्ष्मी चौधरीजनकपुरधाम, भदौ १६ गते । मधेश प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको राहत मङ्गलबार पठाउने निर्णय गरेको छ ।