चौथो म्याग्दी भलिबल कप असोज १४ देखि
अमृतप्रसाद पौडेलभदौ १६ गते । म्याग्दी जिल्ला भलिबल सङ्घले चौथो म्याग्दी भलिबल कप आगामी असोजको तेस्रो साता धवलागिरि गाउँपालिकाको मुनामा आयोजना गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
