SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : एघार हजारभन्दा बढीको उद्धार

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।