SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

अनिल पराजुलीहेटौँडा, भदौ १६ गते । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि वैकल्पिक रुट तोकिएको छ ।