SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०८:५६ PM · 1 मिनेट पढाइ

आज थप ८१ शव व्यवस्थापन

काठमाडौं, भदौ १५ गते । रसुवामा आएको भीषण बाढीपछि फेला परेका शव तथा मानव शरीरका अंगहरूको खोजी, पहिचान र व्यवस्थापन कार्य जारी रहेको छ ।