SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ०७:४७ AM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिनमा खसेको पहिराे हटाउन सुरु

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिक लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको छ । हिजो साँझ करिब ६:३० बजेबाट सुरु भएको पहिरोका कारण रातभर सडक खुल्न सकेको थिएन । आज बिहान पनि पुनः पहिरो खस्दा समस्या दोहोरिएको छ ।