काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध (फोटो फिचर)
काठमाडौँ, भदौ १५ गते । बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड भासिएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
