SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०७:१७ PM · 1 मिनेट पढाइ

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ ।