SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०७:३५ PM · 1 मिनेट पढाइ

बाढीले अवरुद्ध रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं, भदौ १५ गते । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।