बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
नेपालगन्ज, भदौ १५ गते । यस वर्ष बाँके जिल्लाका आठ हजार पाँच सय घरपरिवारका ३५ हजार जनसंख्या बाढी र डुबानबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
