विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन
काठमाडौँ, भदौ १५ गते । उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
