रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
काठमाडौँ, भदौ १५ गते । भोटेकोशीमा गएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
