SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०५:४६ PM · 1 मिनेट पढाइ

१० हजार ४५१ जनाको उद्धार

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।