नेपाल टेलिकमको नुवाकोट त्रिशूली बजार साइटमा सेवा सुचारु
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १५ गते । नेपाल टेलिकमले आज रसुवाको जिबजिबे, सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
