SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहसँग सभापति लामिछानेको भेट

काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।