SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौँ, भदौ १५ गते । नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम सोमबारबाट सुरू गरिएको छ ।