टिप्पर र मोटरसाइकल ठोक्किएर एकको मृत्यु
टोपलाल अर्यालरेसुंगा (गुल्मी), भदौ १५ गते। गुल्मीको धुर्कोट गाउँपालिका –५ डुकुर्तीमा टिप्पर र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
