उदयपुरमा ११ क्विन्टल गाँजासहित तीन जना पक्राउ
भक्तिविलास पोखरेलगाईघाट, भदौ १५ गते । उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
