कृषिमन्त्री चौधरीले पठाउनुभयो बाढी प्रभावित क्षेत्रमा खाद्य सामग्री
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १५ गते । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
