पाँच दिनमा सोह्र हजारले घट्यो सुनको मूल्य
-गोरखापत्र अनलाईन काठमाडौँ, भदौ १५ गते । स्थानीय बजारमा पाँच दिनको अवधिमा सुनको मूल्य प्रतितोला सोह्र हजार रुपियाँले घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
