SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिनुहुँदै प्रधानमन्त्री शाह

काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गरिरहनुभएको छ ।