SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

रसुवागढी सुरुङमा कोही फेला परेनन्

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ ।