श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ दिने हर्क साम्पाङको घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । उनले फेसबुकबाट आज सो घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
