SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

गर्मी नै प्यारो

साथीहरू तपाईंलाई कुन मौसम मन पर्छ ? मलाई त गर्मी मौसम निकै रमाइलो लाग्छ । यो मौसममा मलाई मन पर्ने खालका फलफूल पाइन्छ । विशेष गरेर आँप मलाई मन पर्छ ।