SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्गको परेवाभिर र शीतलबजारमा सडक भासियो

बसन्त पराजुली नारायणगढ, भदौ १५ गते । पृथ्वी राजमार्गको परेवाभिर र शीतल बजार क्षेत्रमा राजमार्ग भासिनुका साथै चिरिन लागेको छ ।