SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

आफन्तको पत्तो नहुँदा परिवार निराश

हुम्ला समाचारदाताहुम्ला, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका परिवार निराश बन्दै गएका छन् ।