SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : तीन जनाको सकुशल उद्धार

बैतडी समाचारदाताबैतडी, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका १३ जनामध्ये तीन जनाको सकुशल उद्धार भएको छ ।