रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढ्दै
भोजपुर, भदौ १५ गते । भोजपुरका किसानका लागि रुद्राक्षखेती आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
