SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

दमक नगरपालिकाद्वारा सहयोगको निर्णय

दमक समाचारदातादमक, भदौ १५ गते । दमक नगरपालिकाले बाढीपीडितको राहतका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।