SHARE
बिजनेस पाना · सोमबार १५ भौ २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकलाई पनि सभाले अनुमोदन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना