SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

हिमालय क्षेत्रको विपत्

नेपालको भौगोलिक अवस्थिति र भूगर्भीय बनोटका हिसाबले हिमाली क्षेत्र प्राकृतिक रूपमा जति मनमोहक छ, वातावरणीय र पर्यावरणीय संवेदनशीलताका दृष्टिले त्यति नै जोखिमपूर्ण र कमजोर पनि छ ।