SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

बाढीमा सप्तरीका ५१ जना सम्पर्कविहीन

देवराम यादवसप्तरी, भदौ १४ गते । रसुवामा आएको विनाशकारी बाढीमा सप्तरीका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कविहीन भएको छ भने एक जनाको मृत्यु भएको छ ।