SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्डकपः नेपाल पुलिस र झापा–११ को खेल आज

- चन्द्र पन्दाकताप्लेजुङ, भदौ १५ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार हुँदै छ ।