SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

सात खर्ब रुपियाँसम्म आवश्यक पर्ने पूर्वानुमान

काठमाडौँ, भदौ १५ गते । भोटेकोशीबाट सुरु भई त्रिशूली नदीमा गत बुधबार आएको बाढीका कारण भएको विनाशपछिको पुनर्निर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ ।