SHARE
गोरखापत्र · सोमबार १५ भौ २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

मनाइयो पाटनको मौलिक पर्व मतयाः

ललितपुर, भदौ १५ गते । मृत आत्माको शान्तिको कामना गर्दै मतयाः पर्व मनाइएको छ । आइतबार झिसमिसे बिहानदेखि नै दीपयात्रा अर्थात् मतयाः सुरु भएको थियो ।