आफन्तको खोजीमा विदेशी नागरिक
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १५ गते । भोटेकोशी नदीमा आएको बाढीमा आफ्ना आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
