जलेका भवनहरु कस्तो अवस्थामा पुनः प्रयोग गर्न मिल्छ ?
जेनजी समूहको प्रदर्शनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता कयौँ सार्वजनिक तथा सरकारी भवनहरु जले । अहिले भग्नावशेष मात्रै बाँकी देखिने यी संरचना तत्कालै केही सुधार गरेर प्रयोग गर्न सकिने अवस्थामा छन् कि छैनन् ? अहिले सामाजिक सञ्जाल र आपसमा हुने कुराकानीमा यो विषय उठिरहेको छ ।
