SHARE
बिजनेस पाना · शनिबार ४ असो २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोढ रुपैयाँ निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि ९ अर्ब ८० करोड निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना