SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०८:०३ PM · 1 मिनेट पढाइ

मन्त्री चौधरीको पहलमा बाढी प्रभावितका लागि आठ हजार किलो तरकारी पठाइयो

काठमाडौं, भदौ १४ गते । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित नागरिकका लागि ताजा तरकारी तथा खाद्य सामग्री पठाइएको छ ।