दश राजमार्ग पूर्णरुपमा अवरुद्ध
काठमाडौँ, भदौ १४ गते । नेपाल प्रहरीका अनुसार अविरल वर्षा र सम्भावित बाढीका कारण देशभरका दश राजमार्ग पूर्णरुपमा अवरोध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
