SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०५:१० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर, भदौ १४ गते । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपियाँ जम्मा गर्ने भएको छ ।