SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०५:२४ PM · 1 मिनेट पढाइ

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सोमबारदेखि सुरु

मुक्तिनाथ (मुस्ताङ), भदौ १४ गते । महिलाहरूको पर्व तीज लक्षित गरी मुस्ताङमा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरू गरिने भएको छ ।