SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

नारायणी दोभानमा सेनाको निरन्तर खोज तथा उद्धार

चितवन, भदौ १४ गते । रसुवामा आएको बाढीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।