अवैध काठसहित तीन जना पक्राउ
रामकृष्ण बोहराबागलुङ, भदौ १४ गते । प्रहरीले अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ बिहुँबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
