SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा ‘ठूलो आक्रमण’को तयारी

मस्को, भदौ १४ गते । रुसले युक्रेनले रुसी ऊर्जा तथा नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफमा युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी थालेको जनाएको छ ।