बेपत्ता चालक कायस्थको शव फेला
केदार तिमल्सिनाबनेपा, भदौ १४ गते । बुधबार रसुवाथित भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बन्नुभएका एक काभ्रेली नागरिक मृत फेला पर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
