SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०४:५९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ ।