तीज कार्यक्रम स्थगित गरेर बाढी पीडितलाई सहयोग
रामकृष्ण बोहराबागलुङ, भदौ १४ गते । हरितालिका तीजका अवसरमा हुने दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेकोशीको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
