SHARE
गोरखापत्र · आइबार​ १४ भौ २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर (झापा), भदौ १४ गते । भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको छ ।